ताजा खबर
इटहरीमा जारी कृष्ण प्रसाद भट्टराई स्मृति गोल्डकपमा लोहोरुङ एफसी संखुवासभा सेमिफाइनलमा | केराबारीको दमदार प्रदर्शन: कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको सेमिफाइनलमा प्रवेश | इटहरीमा बाढीको दीर्घकालीन समाधान र पर्यटन प्रवद्र्धनमा कोईरालाको जोड | लोकतान्त्रिक खेलकुद संघ इटहरीद्वारा फुटबल हस्तान्तरण | इटहरीमा तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति अन्तर्राष्ट्रिय गोल्डकप : विजेतालाई ४ लाख ४४ हजार | देशमा पश्चिमी वायुको प्रभाव कोशी प्रदेशमा आंशिक बदली | गोवाको नाइटक्लबमा आगलागीमा मृत्यु हुने नेपालीको संख्या पाँच पुग्यो | थाइल्यान्डमा लुम्बिनी–नेपाल म्याराथन आयोजना हुने | लेटाङकी अंशु गौतम हत्या प्रकरण :हत्यारा पक्राउ | दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प | इटहरीमा जारी कृष्ण प्रसाद भट्टराई स्मृति गोल्डकपमा लोहोरुङ एफसी संखुवासभा सेमिफाइनलमा | केराबारीको दमदार प्रदर्शन: कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको सेमिफाइनलमा प्रवेश | इटहरीमा बाढीको दीर्घकालीन समाधान र पर्यटन प्रवद्र्धनमा कोईरालाको जोड | लोकतान्त्रिक खेलकुद संघ इटहरीद्वारा फुटबल हस्तान्तरण | इटहरीमा तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति अन्तर्राष्ट्रिय गोल्डकप : विजेतालाई ४ लाख ४४ हजार | देशमा पश्चिमी वायुको प्रभाव कोशी प्रदेशमा आंशिक बदली | गोवाको नाइटक्लबमा आगलागीमा मृत्यु हुने नेपालीको संख्या पाँच पुग्यो | थाइल्यान्डमा लुम्बिनी–नेपाल म्याराथन आयोजना हुने | लेटाङकी अंशु गौतम हत्या प्रकरण :हत्यारा पक्राउ | दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प |
Showing २,५०१-२,५१० of २,५४७ items.
साउन १८, २०८१
पोखरा उडेको बुद्ध एयरको जहाज पुन: काठमाडौंमै अवतरण

पोखरा उडेको बुद्ध एयरको जहाज काठमाडौंमै अवतरण भएको छ।शुक्रबार पोखराका लागि उडेको उडान नं।६५५, कल साईन ९एन(एएमडीमा प्राविधिक समस्या देखिएपछि काठमा ...

साउन १८, २०८१
गभर्नरलाई यो गर, त्यो नगर भन्न नमिल्ने : अर्थमन्त्री पौडेल

चालू आर्थिक वर्षको मौद्रिक नीतिको सन्दर्भमा राष्ट्र बैंकमाथि सरकारको प्रत्यक्ष दबाब देखिएको आरोपको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अस्वीकार गरेका छन् ...

साउन १८, २०८१
राज्यमन्त्रीहरुले लिए शपथ

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त तीन राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा ...

साउन १८, २०८१
कसैले ल्याएनन् कक्षा-१२ मा ४ जिपिए

कक्षा(१२ को नतिजा सार्वजनिक भएको छ।शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले कक्षा(१२ को नतिजा सार्वजनिक गरेको हो।सार्वजनिक नतिजाअनुसार यसपालि ४ मा चारै जिपि ...

साउन १८, २०८१
काभा बिच भलिबलमा नेपाली पुरुष टोलीको जित

भुटानमा जारी काभा बिच भलिबलमा पुरुषतर्फ नेपालले शुक्रबार लगातार दोस्रो जित हात पारेको छ ।भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा श ...

साउन १८, २०८१
बिरामी महिलामाथि सामूहिक बलात्कार

 चितवनमा एक महिलामाथि सामूहिक बलात्कार भएको छ।असार १५ गते शनिबार चितवनको माढी नगरपालिका(६ मा ३७ वर्षीया महिलामाथि तीन जना विद्यार्थीले सामूहिक बल ...

साउन १८, २०८१
दुईदिने ‘क्लोज क्याम्प’मा रास्वपाका नेताहरु

 राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को दुईदिने बन्द कार्यशाला आजबाट सुरु भएको छ । केन्द्रीय कार्यालय वनस्थलीमा जारी कार्यशालामा केन्द्रीय पदाधिक ...

साउन १८, २०८१
कोशी र मधेस प्रदेशमा हावाहुरी सहित वर्षाको सम्भावना

 कोशी र मधेस  प्रदेशको तराईका केही स्थानहरूमा  हावाहुरी सहित पानीको सम्भावना रहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।  म ...

साउन १७, २०८१
२२ वटा नर्सिङ कलेजलाई सम्बन्धन दिन सरकारलाई निर्देशन

विभिन्न २२ वटा नर्सिङ कलेजलाई सम्बन्धन दिन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा।डा। अन्जनी कुमार झाका अनुस ...

साउन १७, २०८१
प्रदेश प्रमुखहरूले लिए शपथ

 नवनियुक्त प्रदेश प्रमुखहरूले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ लिएका छन् ।राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित कार्यक्रम ...