ताजा खबर
इटहरीका कर्मा लामा नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको सह–महामन्त्रीमा सर्वसम्मत | हेमकर्णपछि इटहरी कांग्रेसको नेतृत्व कसको हातमा ? | रसुवा विपद्ः प्राकृतिक प्रकोपबीच राज्यको क्षमता र निर्णयमाथि प्रश्न | हङकङ छाडेर स्वदेशमै स्वादको संसार : युवा दम्पतीले इटहरीमा थाले ‘टेबल अन टेल्स’ | देवानगञ्ज घटनामा सरकार गम्भीर नभएको कांग्रेसको आरोप, सहमति कार्यान्वयन नभए आन्दोलन गर्ने चेतावनी | सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी | सुकुना विवादबारे महिला शिक्षकको अपिल : निष्पक्ष छानबिन, पीडितलाई न्याय र विद्यालयको गरिमा जोगाउन आग्रह | साउन १ देखि नयाँ समता शुल्क लागू: चार क्षेत्रमा उपभोक्ताको थप आर्थिक भार | डिजिटल सेवा, कर सुधार र लगानी प्रवर्द्धन : काफ्ले समूहका मुख्य एजेन्डा | इटहरीमा जारी कृष्ण प्रसाद भट्टराई स्मृति गोल्डकपमा लोहोरुङ एफसी संखुवासभा सेमिफाइनलमा | इटहरीका कर्मा लामा नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको सह–महामन्त्रीमा सर्वसम्मत | हेमकर्णपछि इटहरी कांग्रेसको नेतृत्व कसको हातमा ? | रसुवा विपद्ः प्राकृतिक प्रकोपबीच राज्यको क्षमता र निर्णयमाथि प्रश्न | हङकङ छाडेर स्वदेशमै स्वादको संसार : युवा दम्पतीले इटहरीमा थाले ‘टेबल अन टेल्स’ | देवानगञ्ज घटनामा सरकार गम्भीर नभएको कांग्रेसको आरोप, सहमति कार्यान्वयन नभए आन्दोलन गर्ने चेतावनी | सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी | सुकुना विवादबारे महिला शिक्षकको अपिल : निष्पक्ष छानबिन, पीडितलाई न्याय र विद्यालयको गरिमा जोगाउन आग्रह | साउन १ देखि नयाँ समता शुल्क लागू: चार क्षेत्रमा उपभोक्ताको थप आर्थिक भार | डिजिटल सेवा, कर सुधार र लगानी प्रवर्द्धन : काफ्ले समूहका मुख्य एजेन्डा | इटहरीमा जारी कृष्ण प्रसाद भट्टराई स्मृति गोल्डकपमा लोहोरुङ एफसी संखुवासभा सेमिफाइनलमा |
Showing २,३०१-२,३१० of २,५५५ items.
भदौ १, २०८१
लेबनानमा हवाई आक्रमणमा हुदा १० जनाको मृत्यु

 इजरायलले दक्षिण लेबनानको नाबाटिएमा गरेको हवाई आक्रमणमा कम्तीमा १० जनाको ज्यान गएको छ । पाँचजना घाइते भएका छन् । आक्रमणमा मारिनेहरू सिरियाली नागर ...

भदौ १, २०८१
उद्योगको लाइन काट्नु भनेको घाँटी काट्नुसरह होः उर्जामन्त्री

उर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उद्योगमा बिजुलीको लाइन काट्नु भनेको 'घाँटी काट्नुसरह' भएको बताएका छन्।शनिबार नेपाल विद्युत प्राधिकरणको वा ...

भदौ १, २०८१
दलितका लागि दलित अभियान : सडकमै सुतेर प्रदर्शन

दलितका लागि दलित अभियानले काठमाडौँको माइतीघर मण्डलामा गरिरहेको प्रदर्शन शनिबार पनि जारी छ । सरकार गठन र राजनीतिक नियुक्तिमा दलितलाई घृणा गरेको भन्दै प ...

भदौ १, २०८१
निषेधित क्षेत्र तोड्न खोजेपछि धकेलाधकेल

भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद खारेज हुनुपर्ने लगायतका माग शनिबार काठमाडौँमा प्रदर्शन गरिएको छ ।  प्रदर्शनका क्रममा युवाको समूह र प्रहरीबि ...

भदौ १, २०८१
पशुपति कोटीहोममा भएको विवाद के हो ?

काठमाडौंको पशुपतिस्थित कोटीहोममा शुक्रबार राति कुटाकुट भयो। कोटीहोम भइरहेको पशुपतिमा राति प्रहरी र कथावाचक विजय कृष्णमूर्ति भनिने विजय भण्डारीका अनुया ...

भदौ १, २०८१
झिलिमिली गोसाइँकुण्ड

 यही भदौ ३ गते जनैपूर्णिमाका दिन लाग्ने गोसाइँकुण्ड मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा तीर्थालु भक्तजनलाई रातिको ...

भदौ १, २०८१
फिल्म ‘आँखा’को प्रदर्शन मिति तय

सामाजिक विषयवस्तुमा तयार फिल्म ‘आँखा’को प्रदर्शन मिति तय भएको छ । निर्माण कम्पनि लामा सिनेमाजले शनिबार फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै आगामी असोज ...

भदौ १, २०८१
‘भ्वाइस अफ किड्स’ सिजन ३ को फिनाले आज

 ‘भ्वाइस अफ  किड्स’को सिजन ३ ले आज विजेता प्राप्त गर्दैछ । शनिबार राती हुने फिनालेमा आठजना फाइनलिस्टबीच प्रतिस्पर्धा हुँदैछ ।चारजना कोच ...

भदौ १, २०८१
नेपालले यु १९ क्रिकेट विश्वकप एसिया छनोट गर्ने

  नेपालले यू(१९ क्रिकेट विश्वकप एसिया छनोट आयोजना गर्ने भएको छ । अर्को वर्षको अप्रिलमा हुने छनोट प्रतियोगिताको आयोजना नेपालले गर्ने टुंगो लागेको ...

भदौ १, २०८१
तेस्रो ‘भ्वाइस अफ ग्लोबल साउथ सम्मेलन’ भारतमा हुने

 भारतले आज ‘भ्वाइस अफ ग्लोबल साउथ सम्मेलन’ भिओजिएसएस को तेस्रो संस्करण आयोजना गर्नेछ । यो सम्मेलन भारतको ‘वसुधैव कुटुम्बकम’ को दर्शनमा आधारित कार ...

Copyright © 2024 / 2026 Aawajhour.com. All Rights Reserved.