शिक्षकलाई पनि निजामती कर्मचारी सरह उपचारमा छुट दिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रस्ताव गरेको छ । यो प्रस्ताव मन्त्रालयले स्वास्थ्य मन्त्र ...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य लिटरमा दुई रुपैयाँ र डिजेलरमट्टीतेलको मूल्य लिटरमा चार रुपैयााँ बढ ...
इजरायल र प्यालेस्टिनी इस्लामी लडाकु समूह हमास बीच भएको गाजा युद्धविराम सम्झौताअनुसार चौथो बन्धक–कैदी आदानप्रदान शनिबार हुने भएको छ । शनिबार रिहा गरिने ...
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशीलगायत गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहा ...
इटहरीमा जारी स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको दोस्रो क्वाटरफाइनल खेलमा केराबारी फुटबल क्लबसँग आयोजक द योङ ब्रदर्श क्लब इटहरी पराजित भएकाे छ । ...
अमेरिकाको वासिङ्टन डीसीमा बिहीबार बिहान भएको हवाई दुर्घटनामा कम्तीमा ६७ जनाको ज्यान गएको छ । वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन विमानस्थलमा अवतरण गर्ने त ...
अनार एउटा यस्तो फल हो, जसका धेरै गुणहरू छन् । अनारमा धेरै प्रकारका एन्टिअक्सिडेन्टहरू पाइन्छ जसले धेरै प्रकारका दीर्घकालीन रोगहरूबाट टाढा रहन मद्दत गर ...
फिदिम नगरपालिका २ बैरङगीमा एक पुरुषको बेवारिसे शव फेला परेको छ । बिहीबार बिष्णु श्रेष्ठको अलैचीबारीमा अन्दाजी ५५र६० वर्षीय आर्यन मुलको जस्तो देखिने मा ...
वैदेशिक रोजगारीका नाममा हुने ठगी बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष २०८०र८१ को छ महिनामा दुई हजार ६२९ जना ठगिएकामा चालु आवको सोही ...