झापा, मेचीनगर नगरपालिका(१० ढाड चोकमा प्र।१(०१(००२ ह ७१०५ नम्बरको सिटी सफारी अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा चालक सोही नगरपालिका(११ बस्ने ३२ वर्षीय राज कररियाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।