हेटौँडाबाट काठमाडौं  जादै  गरेको माइक्रोबस दुर्घटना हुँदा पाँच जना घाइेत भएका छन् । म।प्र ०३–००१ ज ०५५१ नम्बरको माइक्रोबस मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–२, रातमाटेमा दुर्घटनामा परेको मकवानपुर प्रहरी प्रमुख एसपी विश्व खड्काले जानकारी दिए ।

उनका अनुसार, घाइते पाँचमध्ये तीनजनाको अवस्था गम्भीर छ । एसपी खड्काले बस घुम्तीबाट तल खसेको जानकारी दिए ।