राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट र पूर्वडीआईजी छविलाल जोशीको निवेदनमा बहस सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा शुक्रबार दिउँसो बहस सकिएको हो ।
बहस सकिएसँगै दुवै पक्ष आदेश कुरिरहेका छन् ।




















