सुनसरीको दुहवी नगरपालिका-७ फर्साइस्थित सडकमा ट्याक्टर दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ। प्र।१(०२-००३ त ३३११ नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार ६० वर्षीया देउ कुमारी खाँ गम्भीर घाइते भएकि थिईन ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।




















