राजा पक्षधर समूहले नारायणहिटी दरबार सङ्ग्रहालय अगाडि प्रदर्शन गरेका छन् । जनताको नासो फिर्ता चाहियो भन्दै उनीहरुले राजाको पक्षमा नारा लगाएका थिए।
प्रदर्शनकारीहरूले राजा छिट्टै फर्किने दाबी गर्दै नारायणहिटी खाली गर्न समेत माग गरेका छन् ।

Copyright © 2024 / 2026 / Aawajhour.com / All Rights Reserved.