हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ ।
आज दिउँसो आंशिक बदली रहने सम्भावना रहेको छ ।तराईका केहि स्थान मा हुस्सु लागेको छ । राति मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ ।
दिउँसो तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । राति मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ । दिउँसो मौसम आंशिक बदली रहने सम्भावना रहेको छ । राति मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ ।




















