इटहरी उपमहानगरपालिकाले भोली बुधवार इटहरी विदा दिने निर्णय गरेको छ। इटहरी उपमहानगरपालिकाकि उपमेयर संगिता चौधरी द्वारा हस्ताक्षरित एक विज्ञप्ती जारी गर्दै भोली विदा दिएको हो। विज्ञप्तीमा चौधरी इटहरीको पहिलो जाती भएकोले माग महिना चौधरीको विशेश महिना रहेकोले २ गते सार्वजनिक विदा दिने निर्णय गरेको आसय जनाईएको छ ।

भोली २ गते इटहरी अस्पताल र अत्यावश्यक बाहेकका इटहरी उपमहानगरपालिका मातहतका सम्पुर्ण कार्यालय बिध्यालय सार्वजनिक संघ(संस्थाहरूमा विदा दिने निर्णय गरेको हो ।




















