– संक्रमित व्यक्तिलाई घर वा अस्पतालमा आइसोलेसनमा राख्ने

– संक्रमित व्यक्तिको हेरचाह गर्नेले पूर्णरुपमा जनस्वास्थ्य मापदण्डहरू पालना गर्ने

– घाउसँग प्रत्यक्ष सम्पर्क हुने जोखिम भए पन्जा लगाउने,

-नियमित रुपमा साबुनपानीले हात धुने वा स्यानीटाइजरको प्रयोग गर्ने

– संक्रमित व्यक्तिका लुगा तथा सामानहरू तातो पानी साबुन र डिटर्जेन्टले धुने

– मंकीपक्सको पुष्टि भइ मरेका जनावरको सम्पर्कमा नजाने, – संक्रमितको सम्पर्कमा आएका व्यक्तिले परीक्षण गर्ने

– संक्रमितको सम्पर्कमा आएको सतह, स्थान वा कोठा डिटर्जेन्टले निसंक्रमण गर्ने

– मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने

– फोहोरलाई उचित स्थानमा व्यवस्थापन गर्ने कार्य गर्ने