नेपाल पत्रकार महासंघ सुनसरीको चुनाव विहान १० बजेबाट सुरु हुने निर्वाचन समिति ले जनाएको छ । 

केन्द्रीय समिति, प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि विहान १० बजेबाट अपरान्ह ४ बजेसम्म मतदान हुने भएको हो । 

सुनसरीका उम्मेदार को नामावलीहरु 21