नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरमा गैंडाको आक्रमणबाट आज बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मध्यविन्दु नगरपालिका(६, भण्डाराका ६५ वर्षीय नाथुराम थारु रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक जेसी शाहले बताए ।

खेतमा आलु रोपिरहेको समयमा थारुलाई गैंडाले आक्रमण गरेको थियो ।