मेडिकल व्यवसायी दुर्गा प्रसाईं समर्थकले कोटेश्वर क्षेत्रमा प्रदर्शन सुरु गरेका छन् । प्रसाईं भने प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा छन्। साइबर अपराध गरेको आरोपमा प्रसाईंलाई मंगलबार सिआइबीले उनकै घरबाट पक्राउ गरेको थियो।
उनलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न बुधबार अदालतले अनुमति दिएको छ।




















