सप्तकोशी नदीमा पानीकोृ वहाव बढेसँगै  ब्यारेजका ५६ वटै  ढोका खोलिएको छ। हालसम्म ४ लाख १९ हजार आठ सय ४० क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको छ।

पानीको सतह निरन्तर बढेपछि कोशी ब्यारेजमा जोखिमको सङ्केत देखिन थालेको सुनसरी जिल्ला प्रमुख अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए ।