धरान बाट इटहरी तर्फ आउदै गरेको कार इटहरीको पिपलचोकमा दुर्घटना भएको छ । गाडी चालकलाई सामान्य चोटपटक लागेको छ । गाडीको अघिल्लो भाग पूर्ण रुपमा क्षती भएको छ । थप बिबरण आउन बाँकी....

acci 2

acci 3