नेपाली नक्कली नेपाली नोटसहित ललितपुरबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–३ का ३१ वर्षीय महेश रोक्का छन् ।
जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले उनलाई आइतबार ९हिजो० सौगालबाट पक्राउ गरेको हो । रोक्काकै कोठाबाट पक्राउ गरिएको परिसरका एससपी नरेश सुवेदीले जानकारी दिए ।




















