इटहरी उपमहानगरपालिकाको नगरबस संचालनको अन्तिम तयारीमा मा आएको छ । असोज १ गते अर्थात बिस्वकर्मा पुजाको दिनबाट नगरबस संचालन हुने मेयर हेमकर्ण पौडेलले जानकारी दिएका छन् ।

इटहरी उपमहानगरपालिकाका अन्तर्गतको सम्पुर्ण सडकहरुमा सफलतापुर्बक नगरबसले परिक्रमा गरेको छ  भने नगरबसको रुटलाई स्तरउन्नति गर्दैलाने तयारी रहेको छ ।