सुन्दरहरैचा ५ मा रहेको धार्मीक पर्यटकिय क्षेत्रको रुपमा रहेको यस नयाँ बृन्दावन गौशालामा भब्यरुपमा श्री कृष्ण जन्माष्टमी मनाईदैछ । हरेक बर्ष यहाँ जन्माष्टमी मनाउने गरीनछ । बाक्लो श्रद्दालुको उपस्थीतिमा बिभिन्न धार्मीक कार्यक्रम सहित जन्माष्टमी मनाईदै छ ।





























