‘मिस्टर नेपाल २०२४’को विजेता आज शनिबार घोषणा हुँदैछ । होटल सोल्टीमा हुने फिनालेमा ३८ प्रतियोगी उपाधिका लागि भिड्दैछन् । जसमध्ये फाइनलिस्टमा विशेष खड्गी, पियुष श्रेष्ठ नवराज प्रसाई, आयुष दुलाल, श्रीजल शाक्य, सत्यम पाठ, सक्कर बाजीमा , अग्रज श्रेष्ठ , सत्यनारायण चौधरी , राहुल रावल ०, मणि निरौला , आयुष बमजोम, उमंग आचार्य , योगेश श्रेष्ठ ९भक्तपुर०, एमडी। अदनान हलवाई, विश्व बराइली , दिपेश चौधरी , पिन्टु सान्याल , अशोक बिक , मनोज गुरुङ, संयन्तराज घिमिरे , सागर घिमिरे , सञ्जय मण्डल , सरोज तामाङ मोक्तान , प्रकाश चौहान , सिजल कपाली , सन्तोष लोकसुम , आदेश प्रधान , सोहज खान ९ सुशान्त पौडेल , राजेश झा, विपन श्रेष्ठ ९चितवन०, स्वस्तिक देवकोटा , समीर तिमिल्सिना , आविष्कार खड्का , सुभम बर्नवाल, अनिकेत प्रजापति छन् ।
सबै प्रतियोगी स्वमिङ, फुटबल, रक क्लाइम्बिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायतका दर्जन बढी विषयको प्रशिक्षणसहित फिनालेमा उत्रिदैछन् ।




















