संखुवासभामा भूकम्प गएको छ । शुक्रबार दिउँसो संखुवासभाको गडी डन्डा क्षेत्रमा ३:०७ बजे ३.९ म्याग्निच्युडको भूकम्प मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यसअघि, साउन २० गते ताप्लेजुङमा ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

Copyright © 2024 / 2026 / Aawajhour.com / All Rights Reserved.