इटहरी सरकारले गाईजात्राको अवसरमा भदौ ४ गते भोलि पालिका भित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ। भदौ ४ गते मनाइने गाईजात्रा पर्वको अवसरमा इटहरी सरकारले आफ्नो पालिका क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय गरेको इटहरी उपमहानगरपालिकाले जनाएको छ ।

Copyright © 2024 / 2026 / Aawajhour.com / All Rights Reserved.