नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटन भएको छ , दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।।बुधबार काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको ९ एन एजेडी हेलिकप्टर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी तिलक भारतीले घटनास्थलमा प्रहरी पुगिसकेको जानकारी दिएका छन् ।




















